जन्मने वितिक्कै यी बच्चाले डाक्टरलाइ यसरी हेरे

  • सञ्चार लाइभ प्रकाशित : February 8, 2021
  • SancharLive

एजेन्सी ।  जन्मेका केहि बेरमा एउटा बालककाे तस्विर सामाजीक संजालमा चर्चित भयाे ।

उनी हुन इजावेल ब्राजिलकाे । फेव्रीवरी १३ मा उनकाे जन्म भएकाे थियाे । जन्मिदा उनि राेइनन, उनलाइ रूवाउने प्रयास गर्दा खिचिएकाे यस तस्विर भइरल भएकाे हाे ।