देशका केही भु-भागमा वर्षा तथा हिमपातको सम्भावना

  • सञ्चार लाइभ प्रकाशित : February 13, 2021
  • SancharLive

देशभर आंशिकदेखि सामान्य बदली रही केही देशका केही भु – भागमा वर्षा तथा हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण हल्का वर्षा र हिमपातको सम्भावना रहेको प्रदेश १ का केही स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ