म्यान्मारमा सैनिक कू पछि सेनाको बख्तरबन्द गाडी सडकमा

  • सञ्चार लाइभ प्रकाशित : February 15, 2021
  • SancharLive

म्यानमारमा शक्ति आफ्नो हातमा लिएको सेनाले सडकमा बख्तरबन्द गाडी तैनात गरेको छ ।

सेनाले इन्टरनेट सेवा पूर्ण रुपमा बन्द गरेको छ ।

नेतृ आङ साङ सूचीसहितलाई पक्राउ गरि सेनाले फेब्रवरी १ मा सत्ता आफ्नो कब्जामा लिएको थियो ।

विरोध बढ्दै गएपछि सेनाले हतियारले सुसज्जित गाडीसहित सडकमा तैनाथी बढाएको हो ।