सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक : प्रचण्ड

  • सञ्चार लाइभ प्रकाशित : March 7, 2021
  • SancharLive

नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् ।
सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिने फैसला गरे पछि प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताएका छन ।