प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

  • सञ्चार लाइभ प्रकाशित : March 7, 2021
  • SancharLive

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ।

सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय  बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।