एन्फा अध्यक्ष कर्माछिरिङ नेपाली सेनाद्वारा सम्मानित

  • सञ्चार लाइभ प्रकाशित : March 12, 2021
  • SancharLive

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई नेपाली सेनाले सम्मान गरेको छ ।

बिहीबार महाशिवारत्रि तथा सेना दिवसको अवसरमा काठमाडौंस्थित टुंडिखेलमा आयोजित विशेष कार्यक्रकाबीच सेनाका सेना प्रमुख जनरल पूर्णचन्द्र थापाले शेर्पालाई सम्मान गर्नु भएकाे छ ।