वक्षस्थल प्लास्टिक सर्जरी गरेर आकार बढाएपछि तस्विरहरु भाइ’रल

  • सञ्चार लाइभ प्रकाशित : May 14, 2021
  • SancharLive

साउथ नायिका काजल अगरवालको चर्चा अस्ति भन्दा हिजो र हिजो भन्दा आज ब्यापक बन्दै गइरहेको छ ।

साउथकी नायिका भए पनि सुन्दरताका कारण उनको चर्चा विश्वका धेरै देशमा हुने गरेको छ ।सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजल खासगरी तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा छन् ।

२००४ को क्यु हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि काजलले करिअर अघि बढाएकी उनी सबैभन्दा बढी चर्चित त्यतिबेला बनिन् जतिबेला उनले अफ्ना व क्ष स्थल प्लास्टिक स र्जरी गरेर आकार बढाएपछिका उनका आर्कषक तस्विरहरु पछिल्लो समय भाइ’रल बनिरहेका छन् ।

हेर्नुहोस केहि तस्विरहरु :