हिउँको बिस्कुनमा लुक्लादेखि सगरमाथा बेसक्याम्पसम्म

  • सञ्चार लाइभ प्रकाशित : June 25, 2021
  • SancharLive

 सगरमाथा  हिउँको ओछ्यान लगाएर पर्यटकको स्वागत गर्न पर्खिरहेको छ । लुक्लाबाट ती दृश्य हेर्दा लाग्छ, विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पनि पर्यटकलाई गमलङ्ग अंगालो हालेर हिउँमा लुटुपुटु पारेर आफूसँग राख्न चाहन्छ । हिउँको बिस्कुनमा लुक्लादेखि बेसक्याम्पसम्मका तस्बिरले मात्रै पनि सगरमाथालाई हिउँको सुन्दरताले अर्को नयाँ उचाई दिन्छ ।

 

 

 

 


सबै तस्बिर : जेनजेन लामा (सगरमाथा बेसक्याम्प)