मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजारको दृश्य

  • सञ्चार लाइभ प्रकाशित : 01/01/2022
  • SancharLive

व्यास नगरपालिका–५ स्थित मानुङकोटबाट देखिएको कुहिरोले ढाकिएको दमौली बजार । पछिल्लो समय मानुङकोट पर्यटकहरुको गन्तव्यस्थलको रुपमा विकास हुँदै गएको पाइन्छ । तस्वीर : सानेबहादुर नेपाली/रासस